FAQs Complain Problems

तिला गाउपालिकाको कार्यपालिका

Read More

रारा गाउँ

Read More

तुहि गाउँ

Read More

तिला गाउँपालिकाको कार्यालय

Read More

स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५

तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
प्रमाणीकरण मिति ः २०७५÷०३÷१७
स्थानीय राजपत्रमा प्रकाशित मिति ः २०७५÷०३÷२९
२०७५ सालको ऐन नं. ..१..
प्रस्तावनाः नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा    (१) बमोजिम तिला गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

आर्थिक ऐन

तिला गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
प्रस्तावनाः तिला गाउँपालिकाको आर्थिक वर्ष द्दण्ठद्धरण्ठछ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, 
नेपालको संविधानको धारा द्द२ड को उपधारा ९द्द० बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ । 
१।    संक्षिप्त नाम र प्रारम्भः ९ज्ञ० यस ऐनको नाम “आर्थिक ऐन, द्दण्ठद्ध” रहेको छ ।
    ९द्द० यो ऐन द्दण्ठद्ध साल श्रावण ज्ञ गतेदेखि तिला गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।

दस्तावेज: 

कार्यपालिका निर्णय २०८३।०६।१४

भारी वर्षा र विपद सम्बन्धी पूर्व तयारी सम्बन्धमा ।

दस्तावेज: 

जडीबुटी सङ्कलनका लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना

शिक्षक सरुवा सम्बन्धी सूचना ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
अधिकृत छैटौँ
सूचना अधिकारी

महत्वपुर्ण लिंक हरू

जानकारी

बजेट

योजना

खरिद

विधुतीय सेवा

//