FAQs Complain Problems

ग्यालरी

आज मिति २०७८।०३।२५ गते लक्षित महिला ३ महिने सिलाई कटाई तालिम र लक्षित दलित कोट सिलाई तालिम कार्यक्रम तिला गा पा वडा नं ४ त्रिवेणीमा समापन गर्दाका तस्बिरहरु ।

मिति: 07/09/2021 - 20:17
, , , , , , , , , , ,

यस तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मिति २०७७।१०।१३ गते राती आगलागी भई अग्नी पिडितलाई गाउँपालिकाको समन्व्यमा दातृ निकायले उपलब्ध गराएको टेन्ट गाउँपालिकाका अध्यक्ष श्री रतन नाथ योगी जयू बाट राहत स्वरुप टेन्ट वितरण गरियो । साथै अन्य सहयोगी हातहरुलाई धन्यवाद ।

मिति: 03/02/2021 - 16:19
, , , , , , , , , , , , , ,

तिला गाउँपालिकामा आ व २०७७।७८ को जेष्ठनागरिक सम्मान कार्यक्रम संचालन भईरहेको छ । सोही कार्यक्रम तिला गाउँपालिकाको वडा नं ७ मा संचालन गर्दाका तस्बीरहरु ।

मिति: 03/02/2021 - 15:47
, , , , , , , , , , , , , , , , , , ,

तिला गाउँपालिका आ व २०७७।०७८ को हिउँदे गाउँसभाको तस्बीरहरु

मिति: 12/23/2020 - 20:42
, , , , , , , , , , , , , , , , , , ,

तिला गाउँपालिका वर्थिङ्ग सेन्टरम कार्यरत नर्सिङ्ग स्टाफहरुलाई MNH Update सम्बन्धी ३ दिने तालिमका तस्बीरहरु

मिति: 12/02/2020 - 13:13
, , , , , , , , , , , , , , , , , , ,

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा सचिव तथा सहायक कर्मचारीहरुलाई ४ दिवसीय अनलाईन VERSP-MIS तालिम सञ्चालन गर्दाका तस्बीरहरु

मिति: 11/30/2020 - 13:25
, , , , , , , , , , , , , , , , , , ,

Pages