Submitted on: Tue, 07/24/2018 - 10:21
स्थानीय तहका पदाधिकारीहरुले पाउने सुबिधा सम्बन्धि ऐन २०७५
Submitted on: Fri, 07/20/2018 - 15:45
न्यायिक समितिले प्रचलित कानून बमोजिम उजुरीको कारवाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि तय गरी स्पष्टता, एकरूपता एवं पारदर्शिता कायम गरी कानूनको शासन तथा न्याय प्रतिको जनविश्वास कायम राखीरहनको लागि प्रचलनमा रहेको संघीय कानूनमा भए देखि बाहेक थप कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२१ को उपधारा ९१० बमोजिम तिला गाउँसभाले यो ऐन बनाएको छ ।
Submitted on: Fri, 07/20/2018 - 13:02
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम गाउँपालिकाले बनाएको ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्न अनिवार्य भएकोले,
Pages