FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

पूर्वाधार ब्यवस्थापन ऐन

तिला गाउँपालिकाको पूर्वाधार ब्यवस्थापन ऐन २०७४

    बदलिदो युग अनुसार तिला गाउँपालिकाको क्षेत्र भित्र पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी स्थानीय जनतालाई सहज तथा प्रभावकारी रुपमा पूर्वाधार सेवा उपलब्ध गराउनको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ५७ र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम तिला पालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

दस्तावेज: 

स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन

तिला गाउँपालिकाको स्वास्थ्य सेवा प्रवन्ध गर्नका लागि बनेको विधयक 

दस्तावेज: 

कृषि व्यवसाय ऐन

तिला गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

गाउँपालिकाको क्षेत्र भित्रको कृषिको व्यवसायीकरण गर्न, कृषि व्यवसायको प्रवद्र्धन एवं व्यवस्थापन गर्न, कृषक एवम् कृषि व्यवसायी बीच आपसी सम्बन्ध सुदृढ गर्न तथा कृषि करारको माध्यमबाट उत्पादन बढाउन र बजारीकरणद्वारा व्यवसायिक रुपमा समग्र कृषि विकासका लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, तिला गाउँपालिकाको गाउँसभाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ ।

Pages

//