नयाँ नेपालको नयाँ संरचना बन्नु पुर्व मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्येको एक जुम्ला जिल्लाका दक्षिण पश्चिम क्षेत्रका साविकका चार गाउँ विकास समितिहरु रारालिही, कुडारी, घोडेमहादेव र मालिकाठाँटाको संयोजन भई हाल ६ नं.