Submitted on: Mon, 03/19/2018 - 11:05
एस.ई.ई परिक्षाको सञ्चालनको सम्बन्धी सूचना
नयाँ नेपालको नयाँ संरचना बन्नु पुर्व मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्येको एक जुम्ला जिल्लाका दक्षिण पश्चिम क्षेत्रका साविकका चार गाउँ विकास समितिहरु रारालिही, कुडारी, घोडेमहादेव र मालिकाठाँटाको संयोजन भई हाल ६ नं.
गाउँपालिकाको संक्षिप्त झलक
विषय क्षेत्र
|
विवरण
|
भौगोलिक तथा प्राकृतिक
|
२९ डिग्री ५ मिनेट ४० सेकेन्ड र ८१ डिग्री ५३ मिनेट ४० सेकेन्ड
|
क्षेत्रफल – १७५.४९ वर्ग किलोमिटर
|
उचाई – २५०० मिटर
|
|
जलवायु – उच्च पहाडी तथा हिमाली
|
|
Pages