तिला गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
प्रस्तावनाः तिला गाउँपालिकाको आर्थिक वर्ष द्दण्ठद्धरण्ठछ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा द्द२ड को उपधारा ९द्द० बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ ।
१। संक्षिप्त नाम र प्रारम्भः ९ज्ञ० यस ऐनको नाम “आर्थिक ऐन, द्दण्ठद्ध” रहेको छ ।
९द्द० यो ऐन द्दण्ठद्ध साल श्रावण ज्ञ गतेदेखि तिला गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।