Submitted on: Tue, 04/06/2021 - 14:59
दर्ता शिविर यही बैशाख १ देखि १६ गते सम्म संचालन हुने बारे सूचना
Submitted on: Tue, 03/02/2021 - 16:19
यस तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मिति २०७७।१०।१३ गते राती आगलागी भई अग्नी पिडितलाई गाउँपालिकाको समन्व्यमा दातृ निकायले उपलब्ध गराएको टेन्ट गाउँपालिकाका अध्यक्ष श्री रतन नाथ योगी जयू बाट राहत स्वरुप टेन्ट वितरण गरियो । साथै अन्य सहयोगी हातहरुलाई धन्यवाद ।
Submitted on: Tue, 03/02/2021 - 15:47
तिला गाउँपालिकामा आ व २०७७।७८ को जेष्ठनागरिक सम्मान कार्यक्रम संचालन भईरहेको छ । सोही कार्यक्रम तिला गाउँपालिकाको वडा नं ७ मा संचालन गर्दाका तस्बीरहरु ।
Submitted on: Sun, 01/10/2021 - 16:30
Submitted on: Wed, 12/23/2020 - 20:42
तिला गाउँपालिका आ व २०७७।०७८ को हिउँदे गाउँसभाको तस्बीरहरु
Submitted on: Wed, 12/23/2020 - 20:32
Pages