FAQs Complain Problems

पोषण स्वयंसेवक आवश्यकता

तस्बीर: 
Body: 

तिला गाउँपालिकाको कार्यालय डुन्डेली, जुम्लामा निम्न अनुसार पोषण स्वयंसेवक आवश्यकता भएकाले तपशिलमा उल्लेख योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुवाट यो सूचना प्रकाशित भएको मितिको १५(पन्ध्र) दिनको कार्यालय समय भित्र तिला गाउँ पालिकाको कार्यालय, डुन्डेली जुम्लामा दरखास्त निवेदन पेश गर्नुहुन आह्वान गरिन्छ 

आर्थिक वर्ष:

Show in slider: 
0