FAQs Complain Problems

७४/७५

विनियोजन ऐन,२0७५

तिला गाउँपालिका आर्थिक वर्ष २०७५।७६ को सेवा र कार्यहरुका लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिने र सो रकम विनियोजन गर्र्न वाञ्छनीय भएकोले,

नेपालको संविधान धारा २२९ के उपधारा (२) बमोजिम तिला गाउँ सभाले यो ऐन बनाएको छ ।

स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५

तिला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
प्रमाणीकरण मिति ः २०७५÷०३÷१७
स्थानीय राजपत्रमा प्रकाशित मिति ः २०७५÷०३÷२९
२०७५ सालको ऐन नं. ..१..
प्रस्तावनाः नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा    (१) बमोजिम तिला गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

पूर्वाधार ब्यवस्थापन ऐन

तिला गाउँपालिकाको पूर्वाधार ब्यवस्थापन ऐन २०७४

    बदलिदो युग अनुसार तिला गाउँपालिकाको क्षेत्र भित्र पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी स्थानीय जनतालाई सहज तथा प्रभावकारी रुपमा पूर्वाधार सेवा उपलब्ध गराउनको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ५७ र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम तिला पालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

दस्तावेज: 

स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन

तिला गाउँपालिकाको स्वास्थ्य सेवा प्रवन्ध गर्नका लागि बनेको विधयक 

दस्तावेज: 

Pages