आज मिति २०७८।०३।२५ गते लक्षित महिला ३ महिने सिलाई कटाई तालिम र लक्षित दलित कोट सिलाई तालिम कार्यक्रम तिला गा पा वडा नं ४ त्रिवेणीमा समापन गर्दाका तस्बिरहरु ।
समाचार
ग्यालरी
यस तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मिति २०७७।१०।१३ गते राती आगलागी भई अग्नी पिडितलाई गाउँपालिकाको समन्व्यमा दातृ निकायले उपलब्ध गराएको टेन्ट गाउँपालिकाका अध्यक्ष श्री रतन नाथ योगी जयू बाट राहत स्वरुप टेन्ट वितरण गरियो । साथै अन्य सहयोगी हातहरुलाई धन्यवाद ।
तिला गाउँपालिकामा आ व २०७७।७८ को जेष्ठनागरिक सम्मान कार्यक्रम संचालन भईरहेको छ । सोही कार्यक्रम तिला गाउँपालिकाको वडा नं ७ मा संचालन गर्दाका तस्बीरहरु ।
तिला गाउँपालिका आ व २०७७।०७८ को हिउँदे गाउँसभाको तस्बीरहरु
तिला गाउँपालिका वर्थिङ्ग सेन्टरम कार्यरत नर्सिङ्ग स्टाफहरुलाई MNH Update सम्बन्धी ३ दिने तालिमका तस्बीरहरु
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा सचिव तथा सहायक कर्मचारीहरुलाई ४ दिवसीय अनलाईन VERSP-MIS तालिम सञ्चालन गर्दाका तस्बीरहरु
गाउँपालिकाको संक्षिप्त झलक
विषय क्षेत्र विवरण
भौगोलिक तथा प्राकृतिक अक्षांश तथा देशान्तर ः २९ डिग्री ५ मिनेट ४० सेकेन्ड र ८१ डिग्री ५३ मिनेट ४० सेकेन्ड
क्षेत्रफल – १७५.४९ वर्ग किलोमिटर
उचाई – २५०० मिटर
जलवायु – उच्च पहाडी तथा हिमाली
भू उपयोग (%) – वन ः ३३.४ कृषि ः ५०.५ चरण ः ६.६ जल ः ०.२
साबिकका गाविस – रारालिही, कुँडारी, घोडेमहादेव र मालिकाठाँटा
जनसाङ्ख्यिक जनसंख्या – पुरुष ः ८२४१ महिला ः ७८३४ जम्मा ः १६०७५
घरपरिवार संख्या – २६२३