FAQs Complain Problems

तिला गाउपालिकाको कार्यपालिका

Read More

रारा गाउँ

Read More

तुहि गाउँ

Read More

प्रश्न: गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने?

उत्तर: प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ ।

प्रश्न: गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो?

उत्तर: १) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

प्रश्न: तिला गाउँपालिका बाट पाप्त हुने सेवा सुबिधा के के हुन्?

 
उत्तर:  तिला गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।

प्रश्न: तिला गाउँपालिका कुन ठाउँमा पर्छ ?

उत्तर: नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने   जुम्ला जिल्लाको दक्षिण   पश्‍चिम भागमा  अवस्थित छ l

स्वयंसेवक करार शिक्षक भर्नाका सम्बन्धमा

दस्तावेज: 

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
अधिकृत छैटौ

महत्वपुर्ण लिंक हरू

स्वास्थय प्रोफाईल