समाचार
अग्नी पिडितहरुलाई टेन्ट वितरण
यस तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मिति २०७७।१०।१३ गते राती आगलागी भई अग्नी पिडितलाई गाउँपालिकाको समन्व्यमा दातृ निकायले उपलब्ध गराएको टेन्ट गाउँपालिकाका अध्यक्ष श्री रतन नाथ योगी जयू बाट राहत स्वरुप टेन्ट वितरण गरियो । साथै अन्य सहयोगी हातहरुलाई धन्यवाद ।