FAQs Complain Problems

२०८० साल बैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह

तस्बीर: 
Body: 

व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लागायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन  भित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौँ / गराऔँ ।

आर्थिक वर्ष:

Show in slider: 
0