समाचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
मुख्य कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, नगरपालिकाको निर्णय, लगत ईष्टेटमन्ेट
प्रक्रिया:
कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र प्राविधिक जाँचपास पछि सेवा प्रदान गरिने