समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
मुख्य कार्यालय
सेवा शुल्क:
घरको प्रकृति र गाँउ सभाको निर्णय अनुसार
आवश्यक कागजातहरु:
निवेदन,वडा कार्यालयको सिफारिश, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, चारकिल्ला खुलेको कागजात,मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको निस्सा,जग्गाको ब्लु प्रिन्ट नक्सा र टे«स नक्सा,घरको प्रस्ताबित नक्सा,घरको प्राविधिक सुपरिवेक्षकको शै. यो. र इ. का दर्ता प्रमाण पत्र
प्रक्रिया:
कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र प्राविधिक जाँचपास पछि सेवा प्रदान गरिने