FAQs Complain Problems

स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन

Show in slider: 
0

तिला गाउँपालिकाको स्वास्थ्य सेवा प्रवन्ध गर्नका लागि बनेको विधयक 

संघीय लोकतन्त्रको संस्थागत विकास, मुलुकको समृद्घिका लागि स्वस्थ नागरिकको अपरिहार्यतालाई मध्यनजर गरि जनहितका लागि स्थानीय वासिन्दाहरुको आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्ने कार्यमा गाउँपालिकाको जिम्मेवारी प्रमुख रही आएको र सो को ब्यवस्थापनमा स्पष्ट कानुनी ब्यवस्था गरि कार्यसम्पादन गर्न वाञ्छनीय भएकोले, “नेपालको संविधान २०७२ को धारा २२१ अनुसार सोही संविधानको अनुसूची ८ को सूची नं. ९ र १० का अधिकारहरुलाई कार्यान्वयन गर्न” तथा “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ वमोजिम तिला गाउंपालिकाको  गाउँ सभाले यो ऐन तर्जुमा गरेको छ । 
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: