FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

उत्तर: तिला गाउँपालिकाको कुल जनसंख्या १३,६०७ छ ।

उत्तर: तिला गाउँपालिकाको सम्पर्क नं :९७५८९०१२६६ मा फोन गरि सम्पर्क गर्न सकिने छ ।

उत्तर: प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ ।

उत्तर: १) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

 
उत्तर:  तिला गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।

उत्तर: नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने   जुम्ला जिल्लाको दक्षिण   पश्‍चिम भागमा  अवस्थित छ l