FAQs Complain Problems

नक्शा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजस्व ,प्राविधिक शाखा,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
मुख्य कार्यालय
सेवा शुल्क: 
एकतला–५०० दुईतला–६०० तिनतला–८०० चार तला माथि–१६००
आवश्यक कागजातहरु: 

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, घर निर्माण अनुमती,स्वीकृत नक्सा,वडाको सिफारिस

प्रक्रिया: 

कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र प्राविधिक जाँचपास पछि सेवा प्रदान गरिने