FAQs Complain Problems

कूषि विषयको सूचना

तस्बीर: 
Body: 

तिला गाउँपालिकामा जिल्ला कृषि बिकास कार्यालय, सहकारी डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग बिकास समितिमा बिधिवत दर्ता भै आएका कृषि समूह, कृषि सहकारी, उद्यमीले आ–आफ्नो समुहको निर्णय गरि कुन बिषय अन्र्तगत प्रस्तावना पेश गर्ने होे । सो को निर्धारीत ढाँचा अनुुसूची–१ अनुसारको फारम भरी यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस गाउँपालिकामा प्रस्तावाना पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । कृषि समुह, सहकारी, उद्यमी कृषकले तलका शिर्षक मध्ये नर्सरी १(एक) र अन्य ४ (चार) वटा क्षेत्रमा गरी जम्मा ५ (पाँच) वटा उत्कृष्ट प्रस्तावनालाई छनौट गरिनेछ । नर्सरीको लागी रु ५,००,००० (पाँच लाख) र अन्य प्रस्तावनाहरु १०,००,००० (दश लाख) प्रदान गरिनेछ । ्थप जानकारीको लागि सम्बन्धित गाउँपालिकामा सम्पर्क राख्न हुन अनुरोध छ ।

आर्थिक वर्ष:

Show in slider: 
0